Live on
Your Voice, Your Power
काठमाडौं– सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, आज एनआइसिएसिया बैंकको सर्वाधिक सेयर कारोबार…