Live on
Your Voice, Your Power
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिनसम्बन्धी निर्णय गरेकी छिन् । यसका लागि समिति गठन गरी कार्य अघि बढाउने मन्त्री चौधरीको निर्णय छ । उनले भनिन्, “मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि…