समाचार Archives | Page 4296 of 8137 | Khabarhub Khabarhub

सुन तोलामा एक हजारले घट्यो, चाँदीको कति ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार…