समाचार Archives | Page 4306 of 8537 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी

तेह्रथुम– आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन । तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आइतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उम्मेदवारी दिएका हुन । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४…