समाचार Archives | Page 4309 of 8540 | Khabarhub Khabarhub

पहिराेमा घर पुरिएर हुम्लामा चारको मृत्यु

कर्णाली– हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानवीर बिकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।  घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था…