समाचार « Khabarhub

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनको पहिचान गर्न सांसद विमला राई पौडेलको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ । समितिका सदस्यहरूमा उदयबहादुर बोहरा, नारायणदत्त मिश्र, भैरवकुमार श्रेष्ठ…