समाचार Archives | Page 4365 of 8472 | Khabarhub Khabarhub

चिनियाँ सभामुख ली आज नेपाल आउँदै

काठमाडौँ - चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लीले आजै समकक्षी सापकोटासँग वार्ता गर्ने तालिका छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ…