Live on
Your Voice, Your Power
काठमाडौँ - एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा काठमाडौँमा बसेको सचिवालय बैठकले वर्तमान अध्यक्ष गणेश पाण्डे संगठनको नेतृत्व गर्न असफल भएको ठहर गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो। जेठ १ गते काठमाडौँको अर्याल होटलमा दिनभरको विवादपछि साँझ सुरु भई राति १२ बजेसम्म…