Live on
Your Voice, Your Power
काठमाडौं- रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले १४३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ७१४ मत पाएका छन् भने नेकपा एमालेका प्रेम बहादुर तामाङले ५०६ मत हासिल गरेका छन्। मतगणना अझै जारी छ र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।