समाचार « Khabarhub

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ७ हजार ८६७ मतान्तरले अगाडि

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले लगातार अग्रता कायम राखेका छन्। उनले हालसम्म ११ हजार ४३३ मत प्राप्त गरेका छन्। उनी ७ हजार ८६७ मतान्तरले अगाडि छन् । उनको पछ्यौटा गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल ३ हजार ५६६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका ईश्वर…