समाचार Archives | Page 4435 of 8515 | Khabarhub Khabarhub

आगामी निर्वाचनका लागि चुनावी चहलपहल सुरु 

राँझा- आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवार सिफारिशससँगै चुनावी चहलपहल पनि सुरु भएको छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि तीन वटै क्षेत्रमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल भने…