समाचार Archives | Page 4438 of 8515 | Khabarhub Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नम्बर १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् । आइतबार लागूऔषध बोकेर पोखरा आउँदै गर्दा उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…