Live on
Your Voice, Your Power
काठमाडौँ– जयतु संस्कृतम् आन्दोलन भएको ७७औँ स्मृति दिवस आज मनाइएको छ । दिवसका अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पणसहित स्वस्ति वाचन गरिएको थियो । माल्यार्पण र स्वस्ति वाचनपछि श्री संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कूल), रानीपोखरी र मोक्षदा माध्यमिक विद्यालय गौरीघाटका छात्रछात्रासहितको सहभागितामा प्रभातफेरिको आयोजना गरिएको थियो । प्रभातफेरिपछि संस्कृत माध्यमिक…