समाचार Archives | Page 4452 of 8522 | Khabarhub Khabarhub

संसद्को कार्यकालसम्बन्धी ल्याइएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौँ- प्रतिनिधिसभाको कार्यकाल सम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु…