Live on
Your Voice, Your Power
काठमाडौँ- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको…