समाचार Archives | Page 4509 of 8541 | Khabarhub Khabarhub

नेकपा एस जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन्। आइतबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका हुन्। उनले कम्युनिष्ट पार्टी…