Live on
Your Voice, Your Power
काठमाडौँ- रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटास्थायी घर भई हाल काठमाडौँको भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका प्रहरीले जनाएको छ। उनले रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु र राम्रो काम लगाइदिन्छु भन्दै गोकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए। वर्किङ भिसामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति…