समाचार Archives | Page 4531 of 8547 | Khabarhub Khabarhub

सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते

काठमाडौँ- सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिकलाई सामान्य चोटपटक लागेको जनाइएको छ । अन्य दुई जनालाई भने सामान्य घाइते भएका छन । संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी…