समाचार Archives | Page 4532 of 8548 | Khabarhub Khabarhub

अनधिकृतरूपमा राखिएका पसल, संरचना तत्काल हटाउन निर्देशन 

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगायतका क्षेत्रमा पुगेर अनधिकृतरूपमा राखेका पसल लगायतका संरचना तत्काल हटाउन पुन:  निर्देशन दिएका छन् ।  नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनधिकृत संरचना हटाउन पुन:  निर्देशन दिएका हुन् ।  यसअघि महानगरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको…