Live on
Your Voice, Your Power
दमौली - साहित्य क्षेत्रमा काम गर्दै आएको गीतल प्रतिष्ठान तनहुँको अध्यक्ष पदमा आकाश अधिकारी चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उनलाई सो पदमा चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपाध्यक्षमा शान्ता बास्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिशचन्द्र वाग्ले र सदस्यहरुमा अन्जना तिमिल्सिना, शिव…