Live on
Your Voice, Your Power
भैरहवा– नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय मूख्तार पठान र सोही ठाउ बस्ने २८ वर्षीय नवीन पन्थी रहेका छन् । प्रहरीले यी दुई युवकबाट ८८४८…