Live on
Your Voice, Your Power
जुम्ला – जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन सञ्चालनमा ल्याएपछि यहाँका बिरामीलाई राहत मिलेको हो । एम्बुलेन्स सञ्चालनमा आएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी पु¥याउन सजह भएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमख ललित रोकायाले बताए…