Live on
Your Voice, Your Power
धनगढी - धनगढीमा नेपाल शिक्षक संघको स्थापना दिवस मनाइएको छ। धनगढी उपमहानगरपालिका कार्य समितिको आयोजनामा शनिबार शिक्षक संघको ३४औं स्थापना दिवस ३४ वटा दीप प्रज्वलन गरी मनाइएको हो। २०४७ सालमा स्थापना भएको शिक्षक संघले वैशाख ३० गते हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न विद्यालयका शिक्षक र शिक्षक संघका विभिन्न तहका कार्यसमितिका…