Live on
Your Voice, Your Power
काठमाडौं- रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले जेनजी युवाहरूको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको भन्दै जेन-जी युवाहरूसँग भएको सम्झौता सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । १० बुँदे सम्झौता यताउता भए…