Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विकसित युद्ध उन्मादमा अस्थायी विराम लागेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले हालको युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । सूचना र प्रविधिको युगमा पनि कुनै सभ्यतालाई 'ढुङ्गे युग' मा फर्काउने धम्की दिइनु मानव…