समाचार « Khabarhub

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’ नामक औषधिको एक ब्याच न्यून गुणस्तरको पाइएकाले बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।  विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उत्पादक उद्योग तथा यसका प्रतिनिधिहरूलाई निर्देशन दिएको हो । विभागद्वारा जारी गरिएको सूचना…