Live on
Your Voice, Your Power
काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी बुलेटिन अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ। यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा समेत भारीदेखि धेरै…