Live on
Your Voice, Your Power
बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण आज साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो । निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य घर्तीमगरले लोकमार्गमा सानोखोलाबाट आएको बाढीले क्षति पुर्याएपछि आवागमन ठप्प भएको जानकारी दिए । सडकको लेदो पन्छाउनका लागि सडक…