Live on
Your Voice, Your Power
काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७ खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स छाप्न करिब रु ३३ करोड १८ लाख खर्च गर्ने भएको हो । यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्रले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस…