समाचार « Khabarhub

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज पनि छलफल हुँदैछ । नेताहरूवीच सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा दिउँसो २ बजे छलफल हुनेछ । पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादमा रुमल्लिएर पटकपटक केन्द्रीय समिति बैठक सार्दै आएको कांग्रेसमा समस्या समाधानका लागि बिहीबारदेखि सभापति देउवासँग…