समाचार « Khabarhub

कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली

काठमाडौं- सर्वोच्च अदालतमा ३३ औँ प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट दुईजना वरिष्ठ न्यायाधीशको पेशी खाली राखिएको छ। सर्वोच्चले शुक्रबार विभिन्न मुद्दाको दैनिक पेशी सूची कार्यालय समयभन्दा दुई घण्टा ढिला निकाल्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको इजलास खाली राखिएको हो । बिहीबार मात्रै संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले पहिलो वरीयताकी…