Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावारी नगरपालिका-१२ बस्ने २५ वर्षीय आयुष कार्की र काठमाडौं महानगरपालिका-३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् । पक्राउ मध्ये आयुषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख…