Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्यका लागि विधेयक टेबल भएको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे (बजेट) अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनै पर्नेमा जोड…