Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौं विश्वविद्यालयले दोस्रो संस्करणको वास्तुकला महोत्सव ‘प्रारम्भ २०२३’ सञ्चालन गरेको छ । आफ्नो सीप विकासका लागि विद्यार्थीलाई साहयोग गर्न तथा विद्यार्थी, व्यवसायी र वास्तुकलाप्रति रुची राख्नेहरुलाई लक्षित गर्दै विश्वविद्यालयले महोत्सवको आयोजना गरेको हो । काठमाडौँ विश्वविद्यालय वास्तु क्लबका अनुसार सिर्जनशीलता, प्रवर्तन र आपसी सहयोगलाई हौसला प्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । यसअघि यस महोत्सवको…