समाचार « Khabarhub

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाएका छन् । आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउखेतीमा सक्रिय छन्। स्याउखेतीमा उनका परिवारको तीन पुस्ताको इतिहास छ । सानैदेखि बाबुबाजेसँगै स्याउखेतीमा संलग्न गुरुङ मुस्ताङमा किसानका रुपमा स्थापित छन् । उनको लोभ लाग्दा स्याउ…