समाचार Archives | Page 482 of 8518 | Khabarhub Khabarhub

सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरू सबैलाई मूल कुरा छोडेर महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका छन् ।  लोकतन्त्र दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उनले समय अगावै नेताहरूलाई महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका हुन् ।   ‘पार्टीमा गुट होइन, गिरोह बनेको छ । तल्लो तहसम्म बनेको छ…