Live on
Your Voice, Your Power
काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उहाँका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिएका छन् । विदेशमन्त्री जयशङ्करले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् । आजै नियुक्त भई पदभार सम्हालेका साउदलाई विदेशमन्त्री शङ्करले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदलाई…