समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या भारतका कुख्यात अपराधी एवम् पूर्वसांसद अतिक अहमदको प्रहरी हिरासतमा हत्या भएको छ । भारत उत्तर प्रदेशको प्रयागराजमा प्रहरी संरक्षणमै उनी र उनका…