Live on
Your Voice, Your Power
काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग भेट गरेका छन् । किर्तिपुरस्थित राधास्वामी सत्संग भवन (व्यास नेपाल भवन) मा राखिएका सुकुम्बासीहरूसँग उनले भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिएका हुन् । सरकारले हाल सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र बनाइरहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरेर…