Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ । शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेका थिए । तर प्रतिपक्षी दल…