Live on
Your Voice, Your Power
लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछी बेँसी झरेका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् । जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ-आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान…