समाचार « Khabarhub

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं - काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियान तीव्र गतिमा अघि बढाइएको छ। सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनेका अवैध संरचना हटाउने कार्य विभिन्न स्थानमा निरन्तर भइरहेको छ। शनिबार काठमाडौँको बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ। यसअघि शुक्रबार बल्खु क्षेत्रसहितका स्थानमा रहेका अतिक्रमित…