समाचार « Khabarhub

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । तर सरकारद्वारा सिफारिस अन्य अध्यादेशबारे उनी कानुनी परामर्शमा छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको छ । यसअघि सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो…