Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। विभिन्न निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रम बढ्दै गएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा संगठित रूपमा प्रचार अभियान सञ्चालन गरिरहेका…