समाचार « Khabarhub

स्पोर्ट्स अवार्ड २०७८ आज : ९ विधामा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिँदै

काठमाडौँ- १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आज हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।  स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ । विगतमा जस्तै वर्ष पुरुष,…