समाचार « Khabarhub

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

बैतडी – पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका जीवन बुडाल दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् । उनको शव नजिकै नजिकै विस्फोटक पदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ । बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन…