समाचार Archives | Page 508 of 8529 | Khabarhub Khabarhub

शिक्षक आन्दोलनले यात्रुलाई सास्ती, घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

काठमाडौं–  काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर-नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरू शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरूले दुःख पाइरहेका छन् । सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरू आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन्…