Live on
Your Voice, Your Power
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगर चक्रपथ निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस विराटनगर वडा नं.६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने बताए। उनले सुकुम्बासी आयोगका सदस्यसँग…