समाचार « Khabarhub

रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान

काठमाडौं– नेपाली राजनीतिमा कहिल्यै नदेखिएको ‘फ्लाइङ किस’ अभियान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले चलाइरहेका छन् ।  उनीहरूले चुनावी सभाको बीचमा कार्यकर्ता तथा समर्थकलाई थप आकर्षित गर्ने उद्देश्यले ‘आई लभ यु’ ‘लभ यु’ जस्ता शब्द प्रयोग गरेर फ्लाइङ किस बाँड्न गरेका हुन् । चुनावी अभियानको सुरुवातीदेखि लामिछाने र शाहले…