Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ । फागुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।…